नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाट समाधान गर्ने भारतको स्पष्टीकरण
nepallive.com · Tue Jun 02 12:27:15 GMT 2026

काठमाडौँ– भारतको विदेश मन्त्रालयले नेपाल-भारतबीचको सीमा सम्बन्धी विषयलाई दुवै देशबीचको स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ।
नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सीमांकन कार्य करिब ९८ प्रतिशत पूरा भइसकेको जानकारी दिँदै बाँकी रहेका प्राविधिक तथा विवादित विषयहरू पनि आपसी संयन्त्रकै माध्यमबाट टुंगो लगाइने बताए।
Read full story at source (nepallive.com)