कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?
ekagaj.com · Fri Mar 21 00:33:50 GMT 2025

काठमाडौँ-
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ ।
Read full story at source (ekagaj.com)