कुन-कुन निकाय हुँदैछन् खारेज र पुनर्संरचना ?
onlinekhabar.com · Wed Jun 03 01:15:16 GMT 2026

२० जेठ, काठमाडौं । सरकारले संघीय तहमा बोझिलो बनेका र अनुत्पादक देखिएका विभिन्न ५५ वटा निकायहरू फेरबदल गर्ने भएको छ ।
सरकारी अध्ययन कार्यदलको प्रतिवेदन अनुसार, अब २५ वटा निकायहरू खारेज हुनेछन् । ६ वटा एकीकरण हुनेछन् भने ६ वटा प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस भएको प्रतिवेदन अनुसार, १८ वटा निकायहरूको पुनर्संरचना गर्ने तयारी छ ।
Read full story at source (onlinekhabar.com)