सुदूरपश्चिमको विकास गर्न सबै मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ
nagariknews.nagariknetwork.com · Sat Jun 06 12:20:49 GMT 2026

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन्।
शनिबार धनगढीमा आयोजित ‘स्थानीय सरकार— अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्घाटन गर्दै उहाँले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)