Nationalचोरी भएका सवारीसाधन भेटाइदिएपछि प्रहरीलाई खादा लगाएर सम्मानkhabarhub.com · Wed Jun 03 10:14:06 GMT 2026काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४१ वटा दुईपांग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।