‘सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ’: प्रदेश प्रमुख मियाँ
canadanepal.com · Sat Jun 06 13:48:30 GMT 2026

कैलाली - सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन् ।
आज धनगढीमा आयोजित ‘स्थानीय सरकार-अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्घाटन गर्दै उनले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्ने बताए ।
Read full story at source (canadanepal.com)