विद्यार्थी कुट्ने पोखराका शिक्षक पक्राउ, अक्षर नराम्रो भएको निहुँमा कुटपिट
palikakhabar.com · Mon Jun 03 15:39:59 UTC 2024

काठमाडौं- होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुका शिक्षक सुदिप अधिकारी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरेको छ ।
Read full story at source (palikakhabar.com)