आँखा अस्पतालमा बिरामी बढे
nagariknews.nagariknetwork.com · Sun Jul 19 03:18:00 GMT 2026

तापक्रम वृद्धि भएसँगै यहाँस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ।
हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन्। यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)