स्पष्टीकरण नबुझाएपछि कांग्रेसले गर्यो बारा सभापति राजेश राय यादवलाई निलम्बन
setopati.com · Thu Jun 04 12:08:00 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ।
दुई पटकसम्म स्पष्टीकरण सोधे पनि जबाफ नदिएपछि आज बसेको अनुशासन समिति बैठकले यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो।
Read full story at source (setopati.com)