अर्जेन्टिनाको जर्सीमा अनमोल, अमेरिकामा मेस्सीको खेल हेर्दै
barnanmedia.com · Sun Jun 28 05:33:45 GMT 2026

काठमाडौं। नेपाली अभिनेता अनमोल केसी हाल अमेरिकामा रहेका छन्। उनले अर्जेन्टिनाको जर्सी लगाएर फुटबल सुपरस्टार लियोनल मेस्सीको खेल हेर्न पुगेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
सार्वजनिक तस्बिरमा अनमोल अर्जेन्टिनाको जर्सीमा देखिएका छन्। मेस्सीप्रतिको आफ्नो आकर्षण झल्किने गरी उनले खेल मैदानबाट केही झलक पनि साझा गरेका छन्।
Read full story at source (barnanmedia.com)