बजारमा खानेतेलको आपूर्ति अझै असहज, निर्यात गर्छन् तर आन्तरिक बजारलाई दिँदैनन् उद्योगी
bizmandu.com · Sun Apr 10 09:40:48 GMT 2022
काठमाडौं। खानेतेलमा उपभोक्तालाई दोहोरो मार परेको छ। एकातिर मूल्य आकासिएको छ, अर्कातिर बढेकै भाउमा भए पनि किन्छु भन्नेले सजिलै पाउँदैन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले पनि आँखा चिम्लिदिँदा आन्तरिक बजारमा अभाव भएको हो।
खानेतेल अचाक्ली महँगो त छँदैछ, दुई महिनायता बजारमा आपूर्ति नै सहज छैन। उद्योगीहरुले रुस र युक्रेन युद्धको असरलाई कारक देखाउँदै प्रशोधित तेलमा मूल्यवृद्धि गरिसकेका छन्। महँगो बनाइएकै तेल पनि बिक्रीवितरण सुलभ छैन।
Read full story at source (bizmandu.com)