केतन हत्या प्रकरण : सिया–चेतनले गुगलबाट तरिका सिके, रिहर्सल समेत गरे
annapurnapost.com · Sun Jun 28 07:49:23 GMT 2026

भारत : भारत महाराष्ट्रको चर्चित लोहगढ किल्ला मा व्यवसायी केतन अग्रवाललाई भीरबाट धकेल्दै हत्या गरिएको घटनामा हरेक दिन नयाँ र स्तब्ध पार्ने तथ्यहरू सार्वजनिक भइरहेका छन् । पुणे ग्रामीण प्रहरीको अनुसन्धानअनुसार मुख्य आरोपी सिया गोयल र उनका प्रेमी चेतन चौधरीले हत्या गर्नु अघि गुगलमा हत्या गर्ने तरिका खोजेका थिए।
उनीहरूले हत्या गर्ने स्थानको छनोटदेखि पक्राउ परेपछि प्रहरीलाई के जवाफ दिने भन्ने विषयमा समेत पूर्व अभ्यास (रिहर्सल) गरेका थिए ।
Read full story at source (annapurnapost.com)