कांग्रेस बारा जिल्ला सभापति निलम्बित, के छ आरोप ?
baahrakhari.com · Thu Jun 04 12:34:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले बाराका जिल्ला सभापति यादवलाई निलम्बन गरेको समिति संयोजक तारामान लामाले बताए ।
Read full story at source (baahrakhari.com)