कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यसो गर्नुहोस्
merolifestyle.com · Mon Nov 07 08:40:19 GMT 2022
कपाल फुल्नुको कारण बुढ्यौली हो भनिन्छ तर अहिलेको अवस्था यस्तो छ कि २० वर्ष उमेर पुगेका मानिसको पनि कपाल सेतो हुने गरेको छ ।
समय अगावै कपाल सेतो हुनु अहिले प्राय व्यक्तिको समस्या बनेको छ र यस्ता सेतो कपालका कारण मानिसहरू समस्यामा पर्छन् । प्रदूषण, अस्वस्थ खानपान र बढ्दो तनावका बीच मानिसको कपालमा पनि यसको असर देखिन थालेको छ । त्यसै गरी, केही आनुवंशिक कारणले गर्दा समयअघि नै कपालको रङ्ग सेतो हुन्छ।
Read full story at source (merolifestyle.com)