प्रचण्डको आत्मचित्रण : म क्रमभंगता गरिराख्ने नेता हुँ, नत्र अहिलेसम्म प्रचण्डपथ नै भइराख्थ्यो
nepalpress.com · Sun Jun 28 10:25:26 GMT 2026

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई क्रमभंग गर्ने नेताको रूपमा स्वः चित्रित गरेका छन् । आफूमा यो गतिशीलता नभएको भए अहिलेसम्म प्रचण्डपथ नै भइराख्ने उनको दाबी छ ।
आज स्वर्गीय मदन भण्डारीको सम्झनामा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई आफैँले गतिशील नेताको उपमा दिएका हुन् । कार्यक्रममा उनको भनाइ यस्तो थियो:
Read full story at source (nepalpress.com)