अपडेट जुम्ला जीप दुर्घटना: आठ घाइने मध्ये तीन जनाको अवस्था गम्भीर
nepalghatana.com · Thu Nov 17 14:59:00 GMT 2022
जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जीप दुर्घना भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्तीतर्फ जाँदै गरेको जीप दुर्घना हुँदा आठ जना घाइते भएका हुन् ।
Read full story at source (nepalghatana.com)