निलम्बनमा परे कांग्रेस बाराका सभापति यादव
nepalnews.com · Thu Jun 04 13:12:34 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीका बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण माग गर्दा कुनै जवाफ नदिएको भन्दै अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो।
Read full story at source (nepalnews.com)