सुरु भयो ठमेलको नाइट लाइफ, गुन्जिन थाले क्लब संगीत, आन्तरिक बजारले धान्छ व्यापार ?
bizmandu.com · Sat Sep 04 05:55:54 GMT 2021
काठमाडौं। करिब दुई वर्षपछि ठमेलको 'नाइट लाइफ' पुनः सुरु भएको छ। क्लब र पबहरुमा फेरि संगीतका धुन गुन्जिन थालेको छ। ग्राहक फेरि देखिन थालेका छन्।
कोरोना संक्रमणको दर घटेसँगै गत बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले ‘स्मार्ट लकडाउन’को कार्यविधि अनुसार सेवा सञ्चालन गर्न इजाजत दिएको थियो। योसँगै शुक्रबारको रातबाट पार्टी प्यालेस, नाइट क्लब, लाउन्ज र रेष्टुरेन्ट लगायतका व्यवसाय पुनः सञ्चालनमा आएका हुन्।
Read full story at source (bizmandu.com)