सुपथ मूल्य पसलमा प्रतिकेजी ७ देखि १० रुपैयाँसम्म छुट, कहाँकहाँ छन् बिक्रीकेन्द्र ?
kathmandupress.com · Sun Sep 18 10:46:00 GMT 2022
काठमाडौं असोज २ : २०७९ को ‘पर्वाेत्सव’ अन्र्तगत सुपथ मुल्य पसलमा खाद्यान्न खरिदमा प्रतिकेजी ७ देखि १० रुपैयाँसम्म छुट दिने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ०७९ असोज १ देखि कात्तिक १५ गतेसम्म सञ्चालन गरेको सुपथ मुल्य पसलबाट सामान किन्ने ग्राहकले छुट पाउनेछन्।
Read full story at source (kathmandupress.com)