जर्मनीलाई हराउँदै इक्वेडर नकआउटमा, कुरासाओ बाहिरियो
himalpress.com · Fri Jun 26 00:00:17 GMT 2026
काठमाडौँ- जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ।
अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २-१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो।
Read full story at source (himalpress.com)