नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
nepalpress.com · Thu Jul 30 05:54:03 GMT 2026

काठमाडौं । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने गरी अनिवार्य विस्तृत कार्य विवरण (जव डिस्क्रिप्सन) उल्लेख गर्नुपर्ने छ ।
युवा श्रम तथा रोजगार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले साउन १३ गते उक्त निर्णय गर्दै कामको प्रकृतिको विस्तृत विवरण आजदेखि लागू हुने गरी पेस गर्नुपर्ने भएको छ ।
Read full story at source (nepalpress.com)