के ‘कक्रोच’ प्रदर्शनकारीमाथि पेलेट गन नै दागिएको थियो ?
ratopati.com · Sat Aug 01 13:45:00 GMT 2026

साहिल लोचाबको अनुहार र दाहिने हातमा पेलेट गनका गोलीका चोट देखिन्छन् । विपक्षी नेता राहुल गान्धीसँग पत्रकार सम्मेलनमा उपस्थित भएका साहिल लोचाबको अनुहार र शरीरमा स–साना प्वालजस्ता चोट देखिन्छन् ।
स्वतन्त्र ब्यालिस्टिक विज्ञहरूले बीबीसीलाई भारतको राजधानीमा गत साता भएको प्रदर्शनका क्रममा ‘कक्रोच जनता पार्टी’ ९सीजेपी० केही समर्थकलाई लागेको चोट पेलेट गनबाट चलाइएका गोलीका कारण भएको बताएका छन् ।
Read full story at source (ratopati.com)