अमेरिकालाई उत्तर कोरियाको चुनौती : आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’
barnanmedia.com · Sun Jun 07 21:45:00 GMT 2026

उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने भन्दै निशस्त्रीकरणको अमेरिकी आग्रहलाई आइतबार अस्वीकार गरेको छ ।
उत्तर कोरियाले फेरि एकपटक अमेरिकालाई खुला चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो ।
Read full story at source (barnanmedia.com)