विपश्यनाको उज्यालो
saralpatrika.com · Sun Aug 02 04:58:29 GMT 2026
धेरै वर्षअघि मेरा एक जना शिक्षक अनिल चौधरीले एक दिन भन्नुभएको थियो– सिक्नु भनेको बिर्सने प्रक्रिया हो।
त्यो बेला म नवजवान थिएँ, सिक्ने भोक धेरै थियो। शिक्षकले भनेको कुरा अनौठो लाग्यो। सिक्नु भनेको त थप्नु होइन र! किताबको ज्ञान थप्नु, जानकारी थप्नु, प्रमाणपत्र थप्नु। बिर्सने कुरा बीचमा कसरी आयो!
Read full story at source (saralpatrika.com)