इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ बेपत्ता
ratopati.com · Sun Aug 02 12:37:45 GMT 2026

काठमाडाैँ । आइतबार इन्डोनेसियाली समुद्रमा डुङ्गामा आगो लाग्दा दर्जनौँ व्यक्तिको हताहत भएकाे छ । जसमा पाँच जनाको मृत्यु भएको छ।
डुङ्गामा आगलागीपछि आत्तिएर यात्रुहरू समुद्रमा हाम फालेपछि पाँच जनाको मृत्यु भएको र अन्य ४१ जना बेपत्ता भएका खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्।
Read full story at source (ratopati.com)