सीजी हस्पिटालिटी ग्लोबलले पाँच वर्षमा ३५० होटल थप्ने लक्ष्यसहित लगानी विस्तार घोषणा
barnanmedia.com · Sun Jun 07 23:05:47 GMT 2026

व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलले पाँच वर्षमा ३५० होटल थप्ने लक्ष्यसहित लगानी विस्तार गरिरहेको छ।
सन् २०३१ सम्म सीजी हस्पिटालिटीअन्तर्गतको होटलको संख्या पाँच सय पुर्याउने लक्ष्य राखिएको उक्त कम्पनीले बताएको छ।
Read full story at source (barnanmedia.com)