चीनले नाका नखोल्दा जाडोका कपडा आएनन्
karobardaily.com · Thu Nov 17 23:15:00 GMT 2022
जाडो बढेपनि बजारमा न्यानो कपडाको व्यापार बढ्न नसकेको व्यापारीहरुले बताएका छन् ।
काठमाडौंको मुख्य व्यापारीक केन्द्र न्युरोड तथा असनका व्यापारीले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन् ।
Read full story at source (karobardaily.com)