फिलिपिन्समा शक्तिशाली भूकम्प
onlinekhabar.com · Mon Jun 08 01:08:51 GMT 2026

२५ जेठ, काठमाडौं । फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । सो टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान ७:३७ बजे (नेपाली समय अनुसार बिहान ५:२२ बजे) दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प गएको हो ।
Read full story at source (onlinekhabar.com)