खेल मैदानमा फेरि ढले डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सन!
setopati.com · Mon Jun 08 01:12:10 GMT 2026
डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सन फेरि खेलको दौरान मैदानमा ढलेका छन्।
डेनमार्कको ओडेन्समा आइतबार राति भएको युक्रेन विरुद्धको मैत्रीपूर्ण खेलका दौरान इरिक्सन आफ्नो छाती समात्दै मैदानमै ढले।
Read full story at source (setopati.com)