एमाले शीर्ष नेतृत्वसँग छलफल गर्न काठमाडौं जाँदै कोशीका मुख्यमन्त्री कार्की
setopati.com · Tue Aug 04 03:19:00 GMT 2026

नेकपा एमालेभित्र कोशी प्रदेश सरकारको विषयलाई लिएर विवाद चुलिँदै गएपछि अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई छलफलका लागि काठमाडौं बोलाएका छन्।
पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं जाँदैछन्।
Read full story at source (setopati.com)