रौतहटमा पहिचान नखुलेको पुरुषको शव फेला, अनुसन्धान जारी
nepalpress.com · Mon Jun 08 03:29:44 GMT 2026

रौतहट । गढीमाई नगरपालिकामा पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डको छेउमा पुरुषको शव रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
Read full story at source (nepalpress.com)