२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
nagariknews.nagariknetwork.com · Thu Jun 04 06:51:28 GMT 2026

संघीय सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैँले निर्माण गर्ने भएको छ।
‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)