कुमारी बैंकले २९ लाख ६५ हजार कित्ता सेयर लिलामी बिक्री गर्दै, भाउ कति ?
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : कुमारी बैंकले शुक्रबार (वैशाख १५ गते) देखि साविकको एनसीसीको बैंकको नाममा रहेको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
Read full story at source (nepalipaisa.com)