सर्वदलीय बैठक : राजेन्द्र लिङ्देनले भने– अपरिपक्व व्यवहार देखाउन भएन
baahrakhari.com · Mon Jun 08 05:13:39 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले सत्तापक्षलाई विभिन्न सुझाव दिएको बताएका छन् । सोमबार (जेठ २५) बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा उनले सरकारलाई सुझाव दिइएको जानकारी गराएका हुन् ।
सिंहदरबारमा बसेको बैठकमा उनले लामिछानेले सत्तापक्षको भारत भ्रमणका विषयमा जानकारी गराएको बताए । प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सर्वदलीय बैठक बोलाइएको उनले उल्लेख गरे ।
Read full story at source (baahrakhari.com)