यी देश जसले घरेलु मैदानमै विश्वकपको उपाधि कब्जा गरे
lokpath.com · Sat Nov 19 12:48:05 GMT 2022
भोलिबाट विश्वकप फुटबलको महासंग्राम सुरु हुँदैछ । सहभागि राष्ट्रका खेलाडीहरु कतार पुगिसकेका छन् । साथै, समर्थकहरुको पनि कतारमा ओइरो लागेको छ । प्रत्येक ४ वर्षको अन्तरमा हुने र विश्वभरबाट समर्थन पाउने भएकाले पनि धेरैले यसलाई फुटबलको कुम्भमेलाको संज्ञा दिन्छन् ।
२० नोभेम्बरबाट हुने विश्वकपको महाकुम्भ डिसेम्बर १८ सम्म चल्नेछ । करिब एक महिनासम्म चल्ने यस प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । पहिलो पटक विश्वकप नोभेम्बर–डिसेम्बरमा खेलाइँदैछ । यसअघि विश्वकप जुन–जुलाईमा हुने गर्दथ्यो । तर, यसपटक कतारको गर्मीका कारण विश्वकप डिसेम्बरमा खेलाउन लागिएको हो ।
Read full story at source (lokpath.com)