वीरगञ्जका भन्सार ६ गते मात्रै खुल्ने, आवागमन भने आज मध्यरातपछि
abhiyandaily.com
वीरगञ्ज। मङ्सिर ४ गते (आज) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा प्रभावकारी बनाउन वीरगञ्ज नाका बन्द गरिएको छ । स्थानीय प्रशासनले बिहीवार मध्यरातदेखि नेपाल भारत सिमाना सिल गरेपछि यो नाकामा रहेका तीनओटा भन्सार पनि बन्द भएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सूचना निकालेर निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बनाउन ७२ घण्टाका लागि सीमाबाट सबै प्रकारको आवागमन बन्द गरिएको जानकारी दिएका छन् ।
Read full story at source (abhiyandaily.com)