शिव लम्सालको शशांकलाई सन्देश : वरिपरि सलबलाउनेहरूले सिध्याउन खोज्दै छन्
shilapatra.com · Wed Aug 05 08:13:00 GMT 2026

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले कांग्रेस नेता शशांक कोइरालालाई सचेत गराएका छन् ।
बुधबार समाजिक सञ्जालमा अध्यक्ष लम्सालले नेता कोइरालालाई वरिपरि सलबलाउनेहरूले सिध्याउन खोज्दै छन् भनेर चेतावनी दिएका छन् ।
Read full story at source (shilapatra.com)