धवलशमशेर र दुर्गा प्रसाईंले गठन गर्ने जय नेपाल पार्टीको एजेन्डा के छ ?
shilapatra.com · Wed Aug 05 13:03:48 GMT 2026

राप्रपा छाडेर अलग्गै अभियान चलाइरहेका धवलशमसेर राणा र अभियन्ता दुर्गा प्रसाईंले पार्टीको नाम जय नेपाल पार्टी जुराएका छन् । सो पार्टीमा सभापति राणा हुने र सर्वोच्च नेता प्रसाईं हुने राणाले जानकारी दिए ।
पार्टी दर्ताको लागि २८ साउनमा निर्वाचन आयोग जाने राणाले बताए ।
Read full story at source (shilapatra.com)