अमेरिकी सेनाध्यक्षले युद्धग्रस्त युक्रेनी सीमाको गोप्य भ्रमण गरेको खुलासा
mahendranagarpost.com · Wed Mar 09 09:23:58 GMT 2022
काठमाडौं – अमेरिकी सेनाध्यक्ष मार्क मेलीले युद्धग्रस्त युक्रेनी सीमाको गोप्य भ्रमण गरेको खुलासा भएको छ । पेन्टागनका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार मेलीले गएको साता युक्रेनको सीमा नजिकै रहेको हवाई मैदानको भ्रमण गरेका हुन् ।
यद्यपि उनले प्रयोग गरेको हवाई मैदानको बारे भने केही खुलाइएको छैन । समाचारअनुसार मेलीले त्यहाँ पुगी हतियारको निरीक्षण गरेका थिए भने युक्रेनलाई हतियार दिने कार्यका विषयमा पनि जानकारी लिएका थिए ।
Read full story at source (mahendranagarpost.com)