प्रदेश सभा निर्वाचन : संघीयताको औचित्य पुष्टि गर्नु नै मूल चुनौती
lokpath.com · Sat Nov 19 12:47:03 GMT 2022
देश संघीय प्रणालीमा गएपछि दोस्रो पटक मुलुकमा संसदीय निर्वाचन हुँदैछ । पाँच वर्षअघि झै यस पटक पनि प्रतिनिधि सभा र प्रदेश सभाको एक साथ निर्वाचन गरिँदैछ ।
लामो राजनीतिक संक्रमणले गाँजेको मुलुकमा अघिल्लो पटक गरिएको निर्वाचनपछि बनेको सरकारबाट पनि देश र जनताले चाहेझै काम नभएपछि यस पटकको चुनावमा जन उत्साहमा कमी देखिएको छ ।
Read full story at source (lokpath.com)