नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिवि, गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखिने
arthadabali.com · Thu Aug 06 07:45:32 GMT 2026

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ ।
विश्वविद्यालयको योजना परिषद्को स्थायी समितिको आज बैठकमा चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि योजना परिषद्को पूर्ण बैठकमार्फत विश्वविद्यालयसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको हो ।
Read full story at source (arthadabali.com)