१९ वर्षपछि बन्यो 'आवारापन'को सिक्वेल, ट्रेलर सार्वजनिक
setopati.com · Thu Aug 06 07:45:00 GMT 2026

भारतीय अभिनेता इमरान हाश्मी अभिनीत फिल्म 'आवारापन २'को ट्रेलर सार्वजनिक गरिएको छ।
बिहीबार सार्वजनिक ट्रेलरमा मुख्य पात्र शिवम पण्डितको पीडा, आक्रोश र बदलाको यात्रा झल्काइएको छ।
Read full story at source (setopati.com)