उमेरका कारण रोमान्टिक भूमिका नपाएको तापसी पन्नुको गुनासो
newsofnepal.com · Mon Jun 08 10:44:46 GMT 2026

काठमाडौं ।
बलिउड अभिनेत्री तापसी पन्नुले उद्योगमा महिला कलाकारहरू उमेरका आधारमा विभेदको सामना गर्नुपर्ने अवस्था रहेको बताएकी छन्। हालै एक अन्तर्वार्तामा उनले आफूले समेत यस्तो चुनौती भोगिरहेको खुलासा गरेकी हुन्।
Read full story at source (newsofnepal.com)