कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै
nagariknews.nagariknetwork.com · Mon Jun 08 11:20:01 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौँथो बैठक यही जेठ २७ गते बस्ने भएको छ।
बैठक जेठ २७ गते बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)