भूमि व्यवस्थापन विभाग भन्छ– घरजग्गा खरिद गर्दा निम्न १० विषयमा सजग रहनुहोस्
nepalhomes.com · Tue Nov 15 05:57:03 GMT 2022
काठमाडौं । एउटा व्यक्तिले घरजग्गा जोड्न जीवनभर संघर्ष गरिरहेको हुन्छ । जीवनभरको कमाई खर्चिंदा पनि घरजग्गा जोड्न मुस्किल छ । आफुले कमाएको पैसा थोरै थोरै भएपनि बचत गरेर बैंकबाट ऋण लिई घरजग्गा जोड्ने धेरै छौं ।
तर, कहिलेकाहीँ जीवनभरको कमाई खर्चिएर घरजग्गा किन्दा बिचौलियाको फन्दामा पर्न पनि सकिन्छ । अर्थात्, तपाईंलाई बिचौलियाले घरजग्गा किनिदिँदा ठग्न सक्छन् ।
Read full story at source (nepalhomes.com)