तीजको अवसरमा दीपा नारायण झाको एकल शो हुने
ratopati.com · Sat Aug 08 08:14:15 GMT 2026

काठमाडौँ । चर्चित गीत ‘तीजको रहर आयो बरिलै...’ की वरिष्ठ गायिका दीपा नारायण झाको तीज विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
आगामी भदौ २० गते काठमाडौँको बाँसबारीस्थित रमायल भेन्युमा दिउँसो ३ बजेदेखि राती ९ बजेसम्म कार्यक्रम हुनेछ। साधना कला केन्द्र र नेपाल सांगीतिक संघले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन्।
Read full story at source (ratopati.com)