सैनिक कल्याणकारी कोषको दायरा फराकिलो : शिक्षादेखि रोजगारी र आवाससम्म
tourismface.com · Sun Aug 09 03:43:31 GMT 2026
काठमाडौं । बहालवाला तथा अवकाशप्राप्त सैनिक र उनीहरूका आश्रित परिवारको सामाजिक तथा आर्थिक सुरक्षालाई केन्द्रमा राखेर सञ्चालन हुँदै आएको सैनिक कल्याणकारी कोषले शिक्षा , स्वास्थ्य , सीप विकास , रोजगारी , आवास र सहुलियतपूर्ण कर्जासम्मका कार्यक्रम विस्तार गरेको छ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिताबाट प्राप्त रकममध्ये केही हिस्सा कोषमा जम्मा गरी हिताधिकारीको कल्याणमा परिचालन गर्ने उद्देश्यले २०३२ सालमा स्थापना भएको कोषले अहिले शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतलाई मुख्य आधार बनाएर कार्यक्रम सञ्चालन गरिरहेको छ।
Read full story at source (tourismface.com)