रियल मड्रिडको जितमा युवा खेलाडी चम्किए
neplays.com · Sun Aug 09 06:05:00 GMT 2026
काठमाडौं। प्रि–सिजन तयारीअन्तर्गत भएको क्लब मैत्रीपूर्ण खेलमा रियल मड्रिडले हंगेरीको फेरेन्कभरोसलाई २–१ ले पराजित गरेको छ।
बुडापेस्टस्थित ग्रुपामा एरिनामा शनिबार भएको खेलमा रियलका लागि मारियो रिभास र कार्लोस एस्पीले गोल गरे। रिभासले पहिलो हाफमै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने एस्पीले दोस्रो हाफको सुरुआतमै गोल गर्दै टोलीको अग्रता २–० बनाए।
Read full story at source (neplays.com)