सिपराज बुङ्गेचरा
tourismface.com · Sun Aug 09 09:54:45 GMT 2026

पोखरा महानगरपालिका-१४ गोर्खाभिलेज स्थित सेतिदोभानमा फूलमा बसेको सिपराज बुङ्गेचरा। सिपराज बुङ्गे चरा सानो आकारको, अत्यन्तै आकर्षक रङ भएको फूलको रस खाने चरा हो ।
तस्बिर : रासस
Read full story at source (tourismface.com)