गगनलाई पूर्णबहादुरको आग्रह-एकताका लागि हिम्मत र साहसका साथ अग्रसर हुनुस्
ekantipur.com · Sun Aug 09 15:11:54 GMT 2026

गगनलाई पूर्णबहादुरको आग्रह-एकताका लागि हिम्मत र साहसका साथ अग्रसर हुनुस्
सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनका लागि निस्सा दिएको विषयलाई कांग्रेस एकताको ‘अन्तिम अवसर’का रूपमा उपयोग गर्नुपर्ने खड्काले सुझाव दिएका छन्
Read full story at source (ekantipur.com)